App logo

Osmin Bhujel

@ossmin

124

friends

आफ्नो बाटो तिमी आफै रोज, किनकी तिमीलाई तिमीले भन्दा राम्रो संग कसैले जानेको हुदैन । जिन्दगीमा त्यो मान्छे लाई कहिले नछोडूनु जो रिसाएर गैई फेरि तिमी संगै आउँछ। आफ्नो हैसियत को कहिले घमण्ड नगर्नु किनकी उडान जमिन बाट भएर जमिन मै सकिन्छ. तमाम दुखहरुको एउटै उपचार हुन्थ्यो होला काश ! सिरानीको ठाउमा तिम्रो हात हुन्थ्यो भने ! Nepali Maya 🇳🇵😊 MUSIC lovers🤗 PUBG Lovers❤