Clubhouse logo

Nir P Ghimire

@nirpdg

89

friends

Stock invester/Trader at Nepal stock market Learning in stock Market Former Banker Email: [email protected] नेपालको शेयर बजारमा बिगत २० बर्षदेखि आबद्ध रहि सिक्दै गरेको सानो लगानिकर्ता आयुः कर्म च वित्तं च विद्या निधनमेव च । पञ्चैतानि हि सृज्यन्ते गर्भस्थस्यैव देहिनः अर्थः– आयु, कर्म, धन, विद्या र मरण यी पाँच कुरा प्राणी गर्भमा श्रृजना हुदाका बखत तय भएका हुन्छन् । (भनिन्छ, मनुष्यले पूर्वजन्ममा जे–जस्ता कार्यहरु गर्दछ, त्यसको फल यस जन्ममा पनि भोग्नुपर्छ । उसका अघिल्ला जन्मको कर्महरुको परिपाककै आधारमा यस जन्मको निर्धारण भएको हुन्छ । त्यसैले त्यो नभोगी सुखै छैन ।💚💚💚💚💚💚💚💗🕶️🕶️🕶️💫💫💫👊✊🕶️🇳🇵🇳🇵🇳🇵 हृदयमा इमान्दारी, काँधमा जिम्मेदारी अनि मस्तिष्कमा समझदारी" स्वामी सच्चिदानन्द बिशुद्धदेव 💚💚💚💚💚🙏🙏🙏