Clubhouse logo

ㅤScantum Of silenceㅤ

@needsilence12

171

friends

ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात । ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॥🇺🇳 येन बद्धो बलि राजा, दानवेन्द्रो महाबलः | तेन त्वां मनुबध्नामि, रक्षंमाचल माचल❤️🇳🇵 आयुर्द्रोणसुतेश्रियोदशरथेशत्रुक्षयंराघवे। ऐश्वर्यनहुषेगतिश्चपवनेमानञ्चदुर्योधने॥ शौर्यशान्तनवेबलंहलधरेसत्यञ्चकुन्तीसुते॥ बिज्ञानेबिदुरेभवतिभवतामकिर्तिस्चनारायणे❤️❤️ थाहा छैन कति नारिको कुहिएको लास भेटिन्छ घारिमा लुगालाई के दोष दिन्छौ यहाँ नारी लुटिन्छे सारी मा🥺❤️ Ability teaches us how we do,motivation determines why we do,and attitude decides how well we do❤️(You can win)🇺🇳 "दमाइ" ले छोएको "कामी" ले नखाने, "सार्की" ले छोएको "दमाई" ले नखाने, "गाइने" ले छोएको "सार्की" ले नखाने, अनि छुवाछूत चाहिँ बाहुन-क्षेत्री र दलित बीच मात्र हो भन्न मिल्छ ? 😌❤️ सतिले सरापेको देश हो यो नेपाल आफ्नै चेलिबेटीको गर्छन यहाँ बलात्कार र ब्यापार🥺❤️ सबैले तपाइलाइ राम्रो भन्ने छैनन् तेसैले आलोचना को लागी पनि सधै तयार बस्नुस्।✌️ जब च्यात्तिन्छन जिन्दगिका गाताहरु.. तब पर पर सर्न थाल्छन सम्बन्ध अनि नाताहरु 😊❤️ जिन्दगीको गति यसरी चलोस कि शत्रुहरु कोहि पनि अगाडि नबढुन....अनि मित्रहरु कोहि पनि पछाडि नछुटुन 😊❤️🇳🇵 उचाईमा तेहि मान्छे पुग्छन.. जो बद्ला लिने हैन बद्लिने सोच्छ्न 😊❤️ उधारोमै मुस्कुराइदिनुस्..... खुसी त आफैँलाई खोज्दै आउनेनै छ एकदिन 😊❤️ जिन्दगिमा सधै धैर्यता मात्र गरेर हुदैन.... आवश्यकता अनुसार दिशा बदल्न पनि सक्नुपर्छ 😊 आफ्नो खुशी अधुरो नै रहोस् .....तर अरुको खुशी खोसेर कहिल्यै पनि खुशी हुन नपरोस् जिन्दगीमा 😊❤️ एक्लो छु भनेर कहिल्यै नडराउनुस...किनकी अरुको सहारा मा बाँच्ने मान्छे सबैभन्दा कमजोर हुन्छ 😊❤️🇳🇵 जिन्दगीमा कहिलेकाही भाग्ने ठाउँ मात्र हैन......लखेट्ने ठाउँकाे पनि अन्त्य हुने गर्छ, त्यसैले आवेगले हैन विवेकले चल्नुपर्छ 😊❤️ सबैजनालाई खुशी पार्न खोज्नु भनेको जिउदो भ्यागुतोलाई तराजुमा तौलिनु जस्तै हो....जब एउटा लाई बसाउनुहुन्छ, अर्को उफ्रेर भागिदिन्छ 😋 आफू नितान्त एक्लो छु भनेर खाली महसुस नगर्नुहोस.... अक्सर खाली भाँडाहरु नै भरिने हुन, भरिएका त पोखिन थाल्छन 😊 गुरुले भन्दा राम्रो ज्ञान गोरुले दियको छ जिन्दगी जिउन जोतिनु पर्छ भनेर, बाउले जमिन जोडे, खेती गरे, बाउ दु:खी किसानमा गनिए। छोराले तेहि जमिन बेच्यो, गाडी चढ्यो, छोरो हुने खानेमा गनियाे आजभोलि ।❤️ जिन्दगी नाउँको रेल गाडीको यात्रा गर्दागर्दै आज फेरि अर्को नयाँ स्टेशनमा पुगेछु ....यी यात्राका हरेक मोडमा गाँसिने, प्रेरणा र सुझाव दिने सम्पुर्णलाई एकचोटि फेरि धेरै धेरै धन्यवाद!!❤️