Clubhouse logo

कागतालि बिग्ये

@kaagtaali

36

friends

1. Smart Money भएको । 2. ठुला लगानी कर्ताले के गर्छ वा गर्ने वाला छ। थाहा भएको । 3. सबै कुरामा विग्गेता हांसिल गरेको! सिर्फ आफ्नो काम राम्रो संग गर्न नआउने । 4. सबैले फेदमा किनेर टुप्पा मा बेच्न सफल हुदा म भने सधै तेस्को उल्टो गर्ने गरेको. 5. US , Europe, India को Economy , Rules and Regulation बारे पुर्ण ज्ञान भएको तर Nepal ko बारे मा थाहा नभएको। 6. सबै Swing खानै पर्ने भएकोले चुर्ना परे झै Trade गरेको गर्यै र घाटा भएको 7. गल्तीबाट lesson सिक्ने तर लोभ र डर भएकोले execution मा सधै असफल । 8. Clubhouse मा सुनेर Trade गर्दा मात्र फाईदा भएको। 9. किनेसी बढनै पर्छ भन्ने मानसिकता भएको र कसैले घट्न सक्छ भनेमा गाली गरी हाल्ने । 10. किनेसी Clubhouse मा रांके बुल आयो र बेचेसी बजार crash भयो भनेर सोझो को सात्तो खाना मन लाग्ने । 11. एउटै sector मा पैसा खनाउने र सबै room मा Boom Boom भनि राख्ने। 12. मैले के गर्छु नभन्ने तर अरु यसो गर्छ/गर्दैछ भन्नु पर्ने। 13. आफैमा विश्वास को कमि भएकोले so called विग्गेलाई सोध्ने र आफ्नो Favor मा उत्तर आएमा मात्तिने र नआएमा आत्तिने । 14. सबैलाई share bazar मा बचाउन सल्लाह दिने तर आफैलाई बचाउन असफल। 15. कागे मिल्यो भने ; देख्नुभो मैले भनेको हैन (ठुलो स्वरमा चिच्याउन पर्ने। 16. आफ्नो portfolio अरुको भन्दा धेरै बढेमा मात्र चित्त बुझाउने । 17. सबैलाई चिन्ने तर म को हो भन्ने थाहा नभएको।