Clubhouse logo

महादेव

@harharmahadev7

1.1K

friends

🔱हर हर महादेव 🔱🕉️ —————————— तिम्रा यादहरुको झरीमा भिजीरहादाँको त्यो पल, चर्को घाममा बादलले दिएको अधुरो सितलता जस्तै लाग्छ। ***************************************************** If you can’t find true love, work hard, make more money and enjoy your single life in peace. 😂😂😂 …………………………………………………………………………………………… तिमी साथमा छैनौ त के भो।तिमीलाई बन्द आखाँले हेरिरहने बानी परिस्क्यो। \\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\ Founder ➡️ सुन्दर बगैँचा 🌹🌸💐🌺🌷🌻🥀🌼 ——————————————————————— कती निस्ठुरी छ है यो लिला। यही जुनीमा तिमी सङ्ग भेट हुदाहुदैँपनी तिमीलाई पाउन फेरि अर्को जुनी कुर्नुपर्ने 🥺 तिमीलाई अर्को जुनी सम्म पर्खनु गार्हो होइन, गार्हो त यही जुनीमा तिमीलाई अरु कसैको भएको हेरेर एक्लै बिताउनुमा छ माया 🥹