Iris GG
@gglikeaair
5
friends
Gg❣ तिम्रो यादहरुको कहानी छ म संग तिमीलाई मेरो याद आउंदैन र? हरेक परिस्थिती मा थाम्नेछु तिम्रो हात तिमी फर्की आउंन मिल्दैन र? तिमी बिना तिम्रै यादहरू संग अल्झीएको छु म के हामी बिचको यो दुरीलाई टुंग्याउन मिल्दैन र? सम्पत्ति त त्यस्तै हो सकेजती मायार ईज्जत दिनेछु के तिमीलाईतेत्ति भए पुग्दैन र? तिम्रो खुशीको लागी म आफ्नो अघर बेच्ने छु म आफुलाई मेटाएर ( तिमीलाई लेख्ने छु !सातसमुन्द्र पारी छौं तिमी फेरीपनि तिमीलाई आफ्नो बनाउने आंट गरेको छु, थोरै कोशिस तिमी पनि गरन कसरी सम्झाउं तिमीमा मेरो प्राण बसेको छ !