App logo

मस्त कलन्दर

@dhakkasharma

416

friends

कुरा गरौ, मित्रता गरौ । के थाहा मन मिलेमा टाडा टाडा पनि घुम्न जाउँला नि। मिठा गफ सुन्न पनि मन पराउने मान्छे हुँ म। असल मित्रता निकै प्यारो लाग्छ मलाई। के थाहा मिल्ने साथी पो बनिन्छ कि!!!