App logo

Nani ‎

@codebrust

31

friends

दुख को परिभाषा बुझ्‍न सकिन । सायद खुसी र सुख दुवैको विपरितार्थी शब्द भएको हुनाले होला । अर्थ भित्रको अर्थ खोज्दै हिड्ने मान्छे हो म । अर्थ नै नबुझको होइन । दुइटा अर्थ आउने हुनाले पो दुविधामा परेर अर्थ टुङ्गयाउन नसकेको । मानिसहरु "अर्थ भनेको धन हो" । जिवनलाइ अर्थपुर्ण बनाउनुपर्च भनेर धनकै पछि लाग्‍ने गरेको देखेको छु । तर जिवनको अर्थ भेटाउँदा पनि जिवन अर्थपुर्ण हुँदोरहेछ नी ।